AMDAよりネパール大地震で被災した皆様へ ― नेपालमा गएको महाभुकम्प पीडीतहरुको लागि AMDAको सन्देश ― – AMDA(アムダ)
救える命があればどこまでも
特定非営利活動法人アムダ
国連経済社会理事会総合協議資格NGO

AMDAよりネパール大地震で被災した皆様へ ― नेपालमा गएको महाभुकम्प पीडीतहरुको लागि AMDAको सन्देश ―

AMDAよりネパール大地震で被災した皆様へ
नेपालमा गएको महाभुकम्प पीडीतहरुको लागि AMDAको सन्देश

この度、ネパールで発生した大地震で多くの方々が大切な命をなくされましたこ と、心よりお悔み申し上げます。
また、被災された方々にもお見舞い申し上げま す。
गत हप्ता गएको महाभुकम्पमा परी अमुल्य जीबन गुमाउनु भएका नेपाली दाजुभाइ दिदिबहिनीहरुलाई हामि भित्र र्हिदय देखि हार्दिक समबेदना प्रकट गर्नु चहान्छु। त्यसैगारि, भुकम्प पडित सबै नेपालीहरुले यस दुखद घडिमा धैर्य धारण गर्ने शक्ति प्रदान गरोस् भनेर भगबानल संग प्राथना गर्दछु।
[pagebreak]
AMDAは、AMDAネパールやその他関係者とともに、被災された皆さまのこ とを「忘れていない」というメッセージをお伝えするとともに全力で救援活動を おこないます。
AMDAको लागी नेपाल र नेपाली धेरैनै अमुल्य भएको कुरा अबगत गराउदैं, नेपाल AMDAसंग मिलेर भुकम्प पिडितहरुलाई सक्दो सहयोग गर्ने जानकारी गराउन चाहान्छु।

一日も早いネパールの復興を祈っています。
नेपाली जनताको दैनिकि चाडों भन्दा चाडों सामान्य अबश्थामा फर्कोस् भनेर भगबान संग प्राथना गर्दछु।

AMDAグループ 代表  菅波茂
AMDA समुह अधक्ष्य डिक्टर सिगेरु सुगानामि

認定特定非営利活動法人 アムダ 理事長 成澤貴子
AMDA सन्चालक समिती अधक्ष्य ताकाको नारीसावा